
ईटहरीको यातायात कार्यालयमा प्रहरीको छापा, १७ जना बिचौलिया पक्राउ
भद्रपुर: यातायात व्यवस्था कार्यालय इटहरीको कार्यालय परिसरमा प्रहरीले छापा मारेको छ। कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुख दिने गरेको गुनासो आए पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी सहितको