
बीएलके-म्याक्स सुपर स्पेशियलिटी अस्पतालमा सेवारत सिक्किमका नर्सहरूले गरे मुख्यमन्त्रीसॅंग भेट
गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली गएका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग आज सिक्किम हाउसमा नयाँ दिल्लीको बीएलके- म्याक्स सुपर स्पेशियलिटी अस्पतालमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले भेट