
सिनसिनाटी ओपनको सेमिफाइनलमा पुगे स्वियातेक, सिनर र ज्वेरेव
न्यूयोर्क: पोल्याण्डकी स्टार खेलाड़ी इगा स्वियातेकले सिनसिनाटी ओपन टेनिस टुनीमेण्टको सेमिफाइनलमा प्रवेश गरिन्। विश्वकी नम्बर एक खेलाड़ी स्वियातेकले १७ वर्षीय मीरा एण्ड्रीवालाई ६-४, ३-६, ७-५-ले पराजित




















