
लंगभ्युको बिमेटारमा पञ्चायतमार्फत् समाज भवन निर्माणको लागि शिलान्यास
खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज-३ ग्राम पञ्चायत अन्तगर्त लंगभ्यु बिमेटारमा पञ्चायतमार्फत् निर्माण हुन गइरहेको समाज भवनको निर्माण कार्यको विधिवत पूजा अर्चनासहित शिलान्यास कार्यक्रम सम्पन्न भयो।