
डा. एडोन रोंगोंगको परिवारद्वारा धन्यवाद कार्यक्रम सम्पन्न
खरसाङ: नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव इसाईहरूका अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको स्मृति कार्यक्रममा सहभागी बनेका र विमर्श कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरूलाई आभार प्रकट गर्नलाई परिवार