
सामाजिक अभियन्ता स्व. खप्पनदास राई जन्मजयन्ती भव्य रुपमा पालन
मिरिक: मिरिक महकुमाअन्तर्गत सौरेनी बस्तीस्थित घुमाउनेटारको सर्वाजनिक भवनमा आज युग पुरुष स्व. खप्पनदास राईको जन्मजयन्ती समारोह भव्य रुपमा पालन गरियो। प्रेम साम्पाङको अध्यक्षतामा सम्पन्न भएको समारोहमा