Day: अप्रिल 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

मुख्यमन्त्रीले भोलि डबग्राम–फुलबारीमा चुनावी सभालाई सम्बोधन गर्ने, तयारी तीव्र

फुलबारी: मुख्यमन्त्री ममता बनर्जीले भोलि अर्थात शनिबार डाबग्राम-फुलबारीमा चुनावी सभालाई सम्बोधन गर्ने भएकी छिन्। जसको तयारी तिब्र रुपमा भइरहेको छ। मुख्यमन्त्री ममताले जलपाईगुडी जिल्लाबाट तृणमूल कांग्रेसका

पश्चिम बंगाल

बालिकालाई भगाउने अभियुक्तको घरमा तोडफोड

बालिकाको शव दार्जिलिङ जिल्लामा फेला उत्तर दिनाजपुर: दार्जिलिङ जिल्लामा एक विवाहित पुरुषले एक युवतीलाई भगाएर लगेको थियो जसको लाश दार्जिलिङ जिल्लामा फेला पारेका छन्। यसबारे जानकारी

पश्चिम बंगाल

मालदा जिल्लामा चुनावी अभियानमा तीव्रता

सीएम ममता यस महिनाको अन्त्यमा भ्रमण गर्नेछिन् मालदा: मालदा जिल्लासँगै अन्य जिल्लामा पनि चुनावी अभियानले गति लिइरहेको छ। यसैबीच जिल्ला तृणमूलले झण्डा बनाउने लगायतका विभिन्न कार्यक्रमहरु

पश्चिम बंगाल

प्रशासनको अनुमति नहुँदा अम्बाडीको ऐतिहासिक गंगा स्नान मेला बन्द

राजगञ्ज: लोकसभा चुनावका कारण अम्बाडीको ऐतिहासिक गंगा स्नान मेला बन्द भएको छ । यसपटक गंगा स्नान मात्रै हुनेछ। अम्बरीमा हरेक वर्ष अष्टमी स्नानको अवसरमा सात दिने

पश्चिम बंगाल

मुख्यमन्त्री ममता बनर्जी पुगिन् अलिपुरद्वार

अलिपुरद्वार: मुख्यमन्त्री ममता बनर्जी सार्वजनिक सभालाई सम्बोधन गर्न अलीपुरद्वारको कालचिनी ब्लकको निमाती मैदान पुगेकी छन्। मुख्यमन्त्री ममता बनर्जीले अलिपुरद्वार लोकसभाका उम्मेदवार प्रकाश चिक बडाइकको समर्थनमा जनसभालाई

सिक्किम

मुख्यमन्त्रीकाे विभिन्न भूतपूर्व सैनिक संघहरूका कार्यकारीहरूसँग भेट

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किमका भूतपूर्व सैनिक संगठनहरू, सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघ, पूर्व सैनिक संघ सिक्किम

पश्चिम बंगाल

भारत–बंगलादेश सीमामा डुङ्गा प्रतियोगिताकाे आयोजना

कोलकाता: २२ वर्षपछि, उत्तर २४ परगनाको बसिरहाट डिभिजनको स्वरूपनगरमा भारत-बंगलादेश सीमामा नौकायन प्रतियोगिता आयोजना गरियो। कुनै समय यो डुङ्गा दौड यहाँ निकै लोकप्रिय थियो, त्यसपछि विशेष

पश्चिम बंगाल

तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले अठारखाई क्षेत्रमा गरे प्रचारप्रसार

सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रका अखिल भारतीय तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आज अठारखाई क्षेत्रमा घरदैलो प्रचारप्रसार गरेका छन्। दार्जिलिङ जिल्ला समताल तृणमूल महिला अध्यक्ष पपिया घोष

Uncategorized

तृणमूल कांग्रेसको १० सदस्यीय प्रतिनिधिमण्डल पुग्यो सिलगढी

अभिषेक बनर्जीसँगै आँधीले क्षतिग्रस्त क्षेत्रहरूको भ्रमण गर्नेछ सिलगढी: निर्वाचन आयोगको दिल्ली मुख्यालय बाहिर धर्नामा बसेको र दिल्ली पुलिसले हिरासतमा लिएको बंगालको सत्तारूढ तृणमूल कांग्रेसको १० सदस्यीय

पश्चिम बंगाल

गौरीहाट बरुनी मेलामा मानिसको भीड, आज अन्तिम दिन

जलपाईगुडी: लोकसभा चुनावको चहलपहलका बीच गौरीहाट बरुनी मेलामा मानिसको भीड लागेको छ। मेलामा हरेक रात हजारौंको भिड लाग्ने गर्दछ। मेलामा जलपाईगुडी प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विद्यालयको

पश्चिम बंगाल

पोखरीबाट मदिरा बरामद, एक पक्राउ

कोलकाता/सागर: गंगासागरको महेन्द्रगञ्ज क्षेत्रमा धेरै बेइमान व्यवसायीहरूले लामो समयदेखि मदिराको व्यापार गर्दै आएको गोप्य स्रोतबाट आबकारी विभागका अधिकारीहरूले जानकारी पाएका छन्। गोप्य स्रोतबाट सूचना पाएपछि अन्तःशुल्क

पश्चिम बंगाल

आज अभिषेकले तूफान पीडितहरूसित भेट गर्ने

जलपाईगुडी: तृणमूल अखिल भारतीय महासचिव अभिषेक बनर्जी आज उत्तर बंगालको भ्रमणमा जाँदैछन्। आज शुक्रबार उनले धुपगुडीमा रोड शो गर्ने र त्यसपछि जनसभालाई सम्बोधन गर्ने छन्। उनले