
विष्णुको स्थानमा हार्विक मुम्बई इण्डियन्समा सामेल
नयाँ दिल्ली: पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले बिहीवार विष्णु विनोदको विकल्पको रूपमा सौराष्ट्रका विकेटकीपर- ब्याटर हार्विक देसाईलाई आफ्नो टीममा सामेल गऱ्यो। विष्णु विनोद हातको चोटले गर्दा इण्डियन