
भोटिया अनि लिम्बू जातिलाई आदिम जनजातिको मान्यता दिने एसडीएफकाे घोषणा
गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले सरकारमा आएपछि सिक्किमका भोटिया अनि लिम्बू जातिलाई आदिम जनजातिको मान्यता दिने घोषणा गरेका छन्। चामलिङले आज दिउँसो पश्चिम


















