Day: फेब्रुअरी 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

जनजाति नदिइएकोमा भाजपा विरूध्द भागोप्रमोद्वारा कालेबुङमा धरणा प्रदर्शन

कालेबुङ: गोर्खाहरूका लागि भाजपाले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको ११ जातगोष्ठिलाई जनजातिको मान्यता प्रदान नगरेको बताउँदै भाजपाको नीतिको विरोधमा भागोप्रमोले आज १२ फरवरी, सोमबारदेखि दार्जीलिङ, खरसाङ,

खेलकुद

ब्रदर्स युनाइटेड फूटबल एकाडमी च्याम्पियन

मिरिक: मिरिकको ओकाइटी टी स्टेटमा रंगधू प्रतिभा संघद्वारा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको ब्रदर्स युनाइटेड फूटबल एकाडमी च्याम्पियन भयो। शनिवार खेलिएको फाइनलमा बिदुर छेत्रीको प्रशिक्षणमा

क्षेत्रीय

रोजगार मेलाको माध्यमद्वारा रोजगार पत्र प्रदान

राजगञ्ज: केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले रोजगार मेलाको माध्यमद्वारा नोकरीको नियुक्ति पत्र सुम्पेका छन्। केन्द्र सरकारको तर्फबाट आज देशभरिकै ४७ वटा ठाउँमा रोजगार मेलाको आयोजना गरिएको छ।

खेलकुद

भारत विरुद्ध अन्तिम तीनवटा टेस्टबाट बाहिर भए ज्याक लीच

लण्डन: ईंग्ल्याण्डका देब्रे हातका स्पिनर ज्याक लीच घुँड़ाको चोटले गर्दा भारत विरुद्ध जारी टेस्ट सीरीजको अन्तिम तीनवटा म्याचबाट बाहिर भएका छन्। ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड

क्षेत्रीय

चोरीको ३ वटा रेन्जर साइकलसाथ ४ पक्राउ

सिलगढी: सिलगढी थाना पुलिसले सिलगढीको विभिन्न ठाउँबाट चोरी भएको ३ वटा रेन्जर साइकल उद्धार गर्नको साथै ४ जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा

खेलकुद

स्पेनिश ला लीगाः बार्सिलोनाको निराशाजनक ड्र, एट्लेटिको पराजित

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यसरी एट्लेटिको म्याड्रिड पनि हारको सम्मुखीन भयो। बार्सिलोनालाई आइतवार राति खेलिएको म्याचमा

खेलकुद

ईंग्लिश प्रीमियर लीगः आर्सनलद्वारा गोलको वर्षा, म्यानचेष्टर युनाइटेड विजयी

लण्डन: ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबलमा च्याम्पियन बन्ने रेसमा सामेल आर्सनलले गोलको वर्षा गर्दै जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई ६-०-ले

क्षेत्रीय

हेरोइन बनाउने क्रूड सहित १ एकजना पक्राउ

सिलगढी: एसटीएफले करोडौँ रुपियाँको हेरोइन बनाउने काँचो माल (क्रूड) जफत गर्नको साथै १ जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम सुजीत विश्वास (२६) बताइएको छ।