Day: फेब्रुअरी 11, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

महिला कन्स्टेबलको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको एउटी महिला कन्स्टेबलको रहस्यमय ढङ्गमा मृत्यु भएको खबर सनसनी मच्चियो। उक्त घटना सिलगढी नगरनिगमको ४७ नम्बर वार्डमा घटेको हो। मृतक महिला कन्स्टेबलको नाम

क्षेत्रीय

खोरीबारीमा एक घरबाट नगद राशि सहित सुनको बहुमूल्य गर-गहना चोरी

खोरीबारी: खोरीबारी ब्लक अन्तर्गत मन्जयजोतमा पूर्व सेनाका जवानको घरबाट नगद राशि सहित सुनको गर-गहना चोरी भएको छ।जानकारी अनुसार गत अबेर राति पूर्व सेना जवानका सुभाष छेत्रीको

क्षेत्रीय

मणिपुर: धेरै मात्रामा हतियार, गोला-बारूद जफत

इम्फाल। मणिपुरमा हतियार अनि गोला-बारूद जफ्तीको सिलसिला यथावत छ। सुरक्षाबलहरूले आइतवार पहाड़ी अनि उपत्याका दुवै जिल्लाहरूको सीमन्त अनि संवेदनशील क्षेत्रहरूमा खोजी अभियान सञ्चालन गरे जसान्तर्गत धेरै

राष्ट्रिय

महाराष्ट्र: मुम्बईमा अमेरिकी वाणिज्य दूतावासलाई बमले उड़ाउने धम्की

मुम्बई: मुम्बईको बान्द्रा-कुर्ला कम्प्लेक्स क्षेत्रमा स्थित अमेरिकी वाणिज्य दूतावासलाई बमले उडाउने धम्कीपूर्ण ई-मेल पाउनसाथ सुरक्षा बढ़ाइको छ। ई-मेलमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले तत्काल सार्वजनिक

क्षेत्रीय

मानसिक रूपमा अस्वस्थ्य महिलाको आगोले जलेर मृत्यु

सिलगढी: सिलगढीमा मानसिक रूपमा अस्वस्थ्य महिलाको आगोले जलेर मृत्यु भएको छ। उक्त घटना गत राति सिलगढी नगरनिगमको ४० नम्बर वार्ड अन्तर्गत हैदरपाडा शिवरामपल्ली इलाकामा घटेको हो। तथापि,