Day: जनवरी 10, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राहुल गान्धी न्याय यात्रामा नभई लोकसभा चुनावअघि पहाडमा जाने

सिलगढी: राहुल गान्धी न्याय यात्रामा पहाडमा जाने छैनन्। तर लोकसभा चुनाव अघि राहुल गान्धी वा प्रियंका गान्धी दार्जिलिङमा चुनाव प्रचार गर्न पक्कै आउनेछन्। प्रदेश कांग्रेस सचिव

क्षेत्रीय

राम मन्दिरको धर्तीमा रथ निर्माण, एक हजारभन्दा बढी मोटरसाइकल र ४० वटा चारचक्के सवारी साधनसहित र्‍याली

जलपाइगढीः शताब्दीयौंको प्रतिक्षाको अन्त्य हुन लागेको छ र अयोध्याको राम मन्दिरको शुभ उद्घाटन २२ जनवरीमा हुनेछ। उक्त शुभ उद्घाटन समारोहलाई स्मरणीय बनाउन मेखलीगञ्ज महाकुमार हल्दीबारी ब्लकको

क्षेत्रीय

शेख शाहजहाँलाई बंगाल पुलिसले जोगाउने काम गरिरहेको छ: ईडी

कोलकाता: पश्चिम बंगालमा राशन वितरण भ्रष्टाचार मामिलालाई लिएर उत्तर २४ परगनाको सन्देशखालीमा छापा मार्न पुगेका ईडी अधिकारीहरूमाथि हमलालाई लिएर उत्पन्न भएको विवाद अझै पनि थामिएको छैन।

क्षेत्रीय

चोरीको स्कुटर सहित एक जना पक्राउ

सिलगढीः चोरीको स्कुटर बिक्री गर्ने एक जनालाई पुलिसले पक्राउ गरेको छ। घटना सिलगढी विभागीय परिषद् अन्तर्गत फाँसीदेवा ब्लकको चथट क्षेत्रमा भएको हो।गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा

क्षेत्रीय

बाँस काट्ने विषयमा दुई छिमेकीबीच झडप हुँदा एकको मृत्यु, २ घाइते, पुलिसले ४ जनालाई पक्राउ

कोचबिहारः तुफानगञ्ज पुलिस थाना अन्तर्गत नटबारी क्षेत्रमा बाँसबारीबाट बाँस काट्ने विषयमा दुई छिमेकीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय

गाजायुद्धपछि इजरायलसँगको सम्बन्ध राम्रो बनाउछौँ: साउदी राजदूत खालिद

गत वर्ष ७ अक्टोबरमा प्यालेस्टाइनी समूह हमासले हमलागरेछि शुरु भएको गाजायुद्ध रोकिने कुनै संकेत नभए पनि युद्ध समाप्त भएपछि समबन्ध राम्रो बनाउने साउदी अरेबियाले जनाएको छ।

अन्तर्राष्ट्रिय

भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्र्याटिक पार्टी विजयी

भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्र्याटिक पार्टी विजयी भएको छ पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्र्याटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो। भुटान ब्रोडकास्टिङ

नेपाल

सार्क क्रियाशील रहन्छ: महासचिव सरवार

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्। सवारले जलवायु परिवर्तनको असर न्यूनीकरणमा सार्कलाई क्रियाशील

क्षेत्रीय

६ हजार बोतल प्रतिबन्धित खोकी सिरपसहित एकजना पक्राउ

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर रायगञ्ज थानाको पुलिसले बुधबार बिहान रायगञ्जको रुपहारबाट प्रतिबन्धित खोकी सिरप (फेन्सिडिल) लगभग ६००० बोतल बरामद गरेको छ। यसले क्षेत्रमा सनसनी फैलाएको छ।

क्षेत्रीय

गृहिणीले आफ्नै घरमा आगो लगाइन्

जलपाइगढीः एक गृहिणीले आफ्नै घरमा आगो लगाएको आरोप लागेको छ। यो घटना जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको कार्जीपारा क्षेत्रमा भएको हो। खबर प्राप्त हुनासाथ

नेपाल

नेपाल: अर्थमन्त्री डा. महतले दिए लगानी सम्मेलनमा निम्तो

काठमाडौं: अर्थमन्त्री डा. प्रकाश शरण महतले आउँदो बैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारत र अन्य देशका लगानीकर्तालाई निम्तो दिएका छन्। भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात

क्षेत्रीय

चेन पुलिङका कारण खुल्ने केही बेरमा दार्जिलिङ मेल रोकियो, २० मिनेट चेकिङपछि एनजेपीबाट प्रस्थान

जलपाइगढीः दार्जिलिङ मेलमा चेन तानेर ट्रेन रोकेको घटना बाहिर आएको छ। दार्जिलिङ मेल मंगलबार साँझ निर्धारित समयमा जलपाइगढी स्टेसनबाट छुटेको थियो तर घुम्ती नम्बर ३ नजिक