Day: जनवरी 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

फुलबारीमा तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन

फुलबारी: फुलबारीमा तृणमूल कङ्ग्रेसको २७औँ स्थापना दिवस पालन गरियो। फुलबारी २ नम्बर अञ्चलको पहलमा फुलबारी मोडमा स्थापना दिवस पालन गरियो। यस अवसरमा केक काटेर स्थापना दिवस

स्कुलबाट चोरी गरेको ग्यास सिलेन्डर र वाटर पम्प सितै दुई जना पक्राउ

सिलगढी: स्कुलको मिड डे मील घरको ताला भत्काएर ग्यास सिलेन्डर र वाटर पम्प चोरी गरेको आरोपमा प्रधान नगर थाना पुलिसले दुईजना युवकलाई पक्राउ गरेको छ। पक्राउपछि

क्षेत्रीय

नयाँ वर्षको पहिलो दिन विभिन्न मन्दिरमा भक्तजनहरूको भीड

सिलगढी: नयाँ वर्ष २०२४-को पहिलो दिन आज धेरैजना मानिसहरूले मन्दिरमा गएर पुजा-अर्चना गरे। यसै क्रममा सिलगढीको विभिन्न मन्दिरहरूमा आज बिहानैदेखि मानिसहरूले पुजा-अर्चना गरेको देखियो। सिलगढीको आनन्दमयी

क्षेत्रीय

उत्तर बंगालको अधिकांश क्षेत्रमा बाक्लो कुहिरो

जलपाईगुडी: सोमबार, वर्षको पहिलो दिन, जलपाईगुडी, सिलगढी, डुअर्स सहित सम्पूर्ण उत्तर बंगाल बाक्लो कुहिरोले ढाकेको थियो। सामान्य तापक्रमको बीचमा एकाएक शीतलहर बढेपछि तापक्रममा उल्लेख्य गिरावट आएको