नयाँ वर्षको पहिलो दिन विभिन्न मन्दिरमा भक्तजनहरूको भीड

8d222a62-bffd-402c-be97-0e940800fd80-1024x577.jpg

सिलगढी: नयाँ वर्ष २०२४-को पहिलो दिन आज धेरैजना मानिसहरूले मन्दिरमा गएर पुजा-अर्चना गरे। यसै क्रममा सिलगढीको विभिन्न मन्दिरहरूमा आज बिहानैदेखि मानिसहरूले पुजा-अर्चना गरेको देखियो। सिलगढीको आनन्दमयी कालीबारी लगायत अन्य मन्दिरहरूमा धेरै संख्यामा मानिसहरूले पुजा अर्चना गरेर नयाँ वर्षको शुरूआत गरे। नयाँ वर्षमा सुख-शान्ति, सुस्वास्थ्य तथा मङ्गलमयको कामना गर्दै मानिसहरूले मन्दिरमा पुजा अर्चना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement