Day: डिसेम्बर 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
Uncategorized

उल्फासॅंग त्रिपक्षीय सम्झौता २९ दिसम्बरमा

गुवाहाटी: सरकारसॅंग युद्ध विराम सम्झौता अन्तर्गत कुराकानी चलिरहेको प्रतिबन्धित उग्रवादी संगठन युनाइटेड लिबरेशन फ्रण्ट अफ् असम (उल्फा-प्रो टक) सॅंग २९ दिसम्बरमा त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।

क्षेत्रीय

कञ्चनजङ्गघा विन्टर टुरिज्म फेस्टिवल: पुरुष भलिबल टुर्नामेन्ट शुरू

गेजिङ: पेलिङमा चलिरहेको कञ्चनजङ्गघा विन्टर टुरिज्म फेस्टिवलको आज दोस्रो दिन पुरुष भलिबल टुर्नामेन्ट शुरू भयो। पेलिङ पर्यटन विकास संघले जिल्ला प्रशासनको संयुक्त तत्वावधानमा आयोजना गरिरहेको उक्त

क्षेत्रीय

बंगाल भाजपाले लोकसभा चुनाउमा प्राइवेट एजेन्सीको सेवाहरू लिने

कोलकाताः २०२१ को विधानसभा चुनाउमा बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले चुनावी सल्लाहकारको रूपमा प्रसान्त किशोरको नियुक्ति गरेको थियो। अब २०२४ को लोकसभा चुनाउको निम्ति बंगाल भाजपाले

क्षेत्रीय

बंगालमा कम भयो चिसो, पारा चढ्यो

कोलकाताः पूरा देशमा जहाँ एकातिर दिसम्बर महिनाको अन्तिम हप्ता घना कुइरो लागिरहेछ र कठ्याङ्ग्रिने जाड़ो भइऱहेछ भने बंगालमा मौसमको स्थिति उल्टो छ। यहाँ तापक्रममा वृद्धि शुरू

क्षेत्रीय

बंगालमा लोकसभा चुनावको तयारीमा अमित शाह!  

कोलकाता: केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा बंगालमा छन्। मंगलबार दुवैले कोलकाताको कालीघाट मन्दिरमा पूजा थिए। उनी वीर बाल दिवसको पूजा गर्न गुरुद्वारा

क्षेत्रीय

फिफाले दियो ब्राजिलियन फुटबल कन्फेडेरेसनलाई निलम्बन गर्ने धम्की, के छ पुरा कुरा

विश्व फुटबलको सञ्चालक निकाय फिफाले ब्राजिललाई आफ्नो फुटबल निकायको हस्तक्षेपका कारण जनवरीमा नयाँ अध्यक्ष निर्वाचित भएमा आफ्ना राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट निलम्बन

क्षेत्रीय

खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समितिद्वारा मष्ट पूजा

मिरिक: खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समिति मिरिक महकुमा समितिद्वारा मष्ट पूजाको आयोजना गरेको छ। यस अवसरमा मष्ट पूजा गरियाे भने समितलाई प्रगति पथमा अग्रसर

क्षेत्रीय

पाकिस्तान हक्की महासंघलाई निलम्बन गर्न सक्छ

पाकिस्तान हक्की महासंघ (पीएचएफ) लाई अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) ले निलम्बन गर्ने सम्भावना छ किनभने कार्यवाहक प्रधानमन्त्री अनवर उल हक खारकरले नयाँ पीएचएफ अध्यक्षको नियुक्तिलाई उनका

क्षेत्रीय

डुवर्स फेस्टिभल दिसम्बर २८ बाट शुरू हुँदैछ, वेबसाइट शुरू

अलिपुरद्वारः १८ औं विश्व डुवर्स फेस्टिभल २८ दिसम्बरबाट शुरू हुँदैछ । यसैलाई मध्यनजर गर्दै मंगलबार डुवर्स फेस्टिभलको वेबसाइट औपचारिक रुपमा सुरु गरिएको हो । अलिपुरद्वार जिल्ला

क्षेत्रीय

कोचबिहार र दार्जीलिङ बीच बस सेवा शुरु हुने

कोचबिहारः उत्तर बंगाल राज्य यातायात निगमले नयाँ वर्षमा धेरै नयाँ रुटमा बस चलाउने भएको छ। उत्तर बङ्गाल राज्य यातायात निगमले वर्षौंदेखि बन्द रहेको सिलगढी र राँची

नेपाल

नेपाल: देशमा खेल पर्यटनको ठूलो आधार तयारः प्रधानमन्त्री दाहाल

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देशबासीका

क्षेत्रीय

कोचबिहारमा बहादुर बाल दिवस मनाइयो

कोचबिहारः कोचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन डेको नेतृत्वमा वीर बाल दिवस मनाइयो। यो कार्यक्रम कोचबिहार रेलवे स्टेशनको छेउमा जमाई बजार क्षेत्रमा रहेको गुरुद्वारामा आयोजना