
मुख्यमन्त्री ममता ब्यानर्जी ६ दिसम्बरमा ७ दिने भ्रमणमा उत्तर बंगाल आउने
सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको ७ दिने भ्रमणमा आउँदैछिन्। उनको सिलगढीमा बैठक गर्ने कार्यक्रम छ। मुख्यमन्त्रीको यो भ्रमणलाई लिएर प्रशासन सक्रिय छ। सिलगढीका मेयर गौतम














