Day: नोभेम्बर 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चियाबगानकाहरूले पनि अब उसो बागबानी विभागबाट सरकारी सहुलियतहरू पाउने

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभामा पारित प्रस्तावलाई स्वीकार गरी पश्चिम बङ्गाल सरकार, बागवानी निर्देशनालयबाट २० नोभेम्बर २०२३ को दिन एक पत्र प्राप्त भएको छ, जसको मुताबिक

क्षेत्रीय

सुकनामा आठौं राष्ट्रीय आयुर्वेदा दिवस समारोह सम्पन्न

सुकनामा दुई तल्ले अस्पताल बनिनेछ: सभासद अरूण सिंग्ची तीनधारे: जीटीएको स्वास्थ्य विभाग अन्तर्गत सुकना खण्ड स्वास्थ्य केन्द्रमा आठौं राष्ट्रीय आयुर्वेदा दिवस समारोह सम्पन्न भएको छ। उक्त

क्षेत्रीय

जलपाइगढीमा ३ दिने संगीत तथा वाद्य यन्त्र प्रशिक्षण कार्यशाला आयोजना

जलपाइगढी: सरकारी पहलमा पण्डित तन्मय बोसको पर्यवेक्षणमा जलपाइगढीमा संगीत र वाद्य यन्त्र प्रशिक्षण कार्यशालाहरू आयोजना भइरहेको छ। यो तीन दिने कार्यशाला रवीन्द्र भवन, जलपाइगढीमा आयोजना गरिएको

क्षेत्रीय

चिसो लाग्ने बित्तिकै कोचबिहारको शिव देघीमा मोहन (विशाल कछुवा) मर्न थाल्छ

कोचबिहार : चिसो बढेसँगै बानेश्वरको शिवदेघीमा मोहन (एक विशाल कछुवा) मर्न थालेको छ । आज बिहान स्थानीयवासीले मोहनको शव फेला पारेका थिए। वन विभागका कर्मचारीले मृत

क्षेत्रीय

उत्तराखण्डको सुरुङमा फसेका कोचबिहारका युवा, परिवार चिन्तित

कोचबिहार: उत्तराखण्डमा सुरुङ भत्केको घटनामा फसेका ४१ जनामध्ये ३ जना पश्चिम बंगालका हुन्, जसमध्ये एक जना कोचबिहारको तुफानगञ्ज ब्लकको बलरामपुर क्षेत्रका बासिन्दा माणिक तालुकदार हुन्। माणिक

क्षेत्रीय

राज्य स्तरीय साकेवा पर्व तयारीको निम्ति सभा सम्पन्न

गान्तोक: प्रतिवर्ष पालन गरिने राज्य स्तरीय साकेवा पर्व यसपाली पनि आयोजन गर्ने उद्देश्यले अखिल किराँत राई संघ, सिक्किमको एक तयारी बैठक सम्पन्न भयो। नाम्ची जिल्ला पञ्चायत

कलकत्ता स्टक एक्सचेन्जमा २८ नोभेम्बरबाट कारोबार बन्द हुनेछ?

कोलकाता: कलकत्ता स्टक एक्सचेन्ज (सीएसई) मा कारोबार नोभेम्बर २८ बाट बन्द हुनेछ? सीएसई र नेसनल स्टक एक्सचेन्जबीच भएको सम्झौताको म्याद सकिएपछि यस्तो अवस्था आएको हो ।

क्षेत्रीय

नयाँ पेन्शन योजना रध्द गराउने मांगमा गरिने आन्दोलनको लागि रेलवे कर्मचारीहरूद्वारा जनमत संकलन

खरसाङ: रेलवे कर्मचारीहरूको लागि लागु गरिएको नेशनल पेन्शन सिस्टम (एनपीएस) को विरोधमा भारतभरि थालिएको मुहिम अनुसार २२ र २३ नोभेम्बरको दिन एनएफ रेलवे जोनमा पनि यसको

व्यापार/वाणिज्य

बीजीबीएस २०२३: बंगालमा ३.७६ लाख करोडको लगानी हुने

कोलकाता: सातौं बंगाल ग्लोबल बिजनेस समिट ठूलो सफल भएको छ। ३ लाख ७६ हजार २८८ करोड रुपियाँभन्दा बढी लगानीको प्रस्ताव पश्चिम बंगाललाई प्राप्त भएको छ। मुख्यमन्त्री

क्षेत्रीय

खरसाङमा सत्य साई बाबाको ९८औँ जन्मोत्सव पालन

खरसाङ: युग अवतारी भगवान सत्य साई बाबाको ९८औँ जन्मोत्सव विभिन्न साई केन्द्रहरूमा बिहीवार भव्यताका साथ पालन गरियो। प्रातः सुप्रभातम अनि नगर संर्कीतन गरेपछि प्रत्येक साई केन्द्रहरूमा

राष्ट्रिय

राजौरी भिडन्तमा २ आतंकवादी मारिए, ५ सैनिकले दिए बलिदान

राजौरी: बिहीबार जम्मू-कश्मीरको राजौरीमा सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त जारी छ। राजौरीको धरमसाल बेल्टको बजिमल क्षेत्रमा फेरि शुरु भएको छ। यो समाचार तयार पार्दासम्म २ आतंककारी

क्षेत्रीय

विद्यालयमा विद्यार्थीको रुची बढाउन र उनीहरूको प्रतिभा अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

अलिपुरद्वार: विद्यालयप्रति विद्यार्थीको रुचि बढाउन र उनीहरूको प्रतिभा निखार्न विद्यालयमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।विहीबार वार्ड नम्बर १३ को शारदानन्द पल्ली प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि