
अन्तरिक्ष यात्रीले स्पेसवक गर्दा आफ्नो टुल ब्याग हराए, दुई हप्तापछि टेलिस्कोपले फेला पार्यो
वासिङ्टन: इटालीको भर्चुअल टेलिस्कोप परियोजनाले अन्तरिक्षमा हराएको अन्तरिक्ष यात्रीको टुल किट फेला पारेको छ। नासाका दुई अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा स्पेसवाकमा सहभागी हुँदा

















