अलीपुरद्वार जिल्लाका विभिन्न स्थानमा सजाइएको छठघाट

IMG-20231119-WA0171.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाका सबै घाटहरू सुन्दर ढंगमा सजाइएको छ। छठघाटमा दर्शनार्थी र भक्तजन आउन थालेका छन्। अलिपुरद्वार जिल्लाका जयगाउँ, हासिमारा, काल्चिनी, वीरपाडालगायतका सबै छठघाटमा विभिन्न स्थानबाट ठूलो संख्यामा पर्यटक आउन थालेका छन्।

प्रशासन र छठ पूजा समितिहरूले धेरै सुरक्षा र अन्य उपायहरू गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement