
मंगल माइती पब्लिक चेरिटेबल ट्रस्टद्वारा नेपालका उद्योगपति दुर्गा प्रसाइँ सम्मानित
सिलगढी: नेपालका उद्योगपति, राजनीतिक सचेतक तथा सामाजिक कार्यकर्ता दुर्गा प्रसाइँलाई शुक्रबार सिलगढीमा सम्पन्न भएको कार्यक्रममा सम्मान जनाइयो। सिलगढीको एउटा होटलमा आयोजित कार्यक्रममा मंगल माइती पब्लिक चेरिटेबल