
बाबा भेंगा: क्यान्सरको उपचार, पृथ्वीको परिवर्तन, पुटिनको भविष्यवाणी…
सोफिया: बाबा भेंगाको २०२४ को भविष्यवाणी आजकल धेरै चर्चामा छ। यसमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्याको प्रयासदेखि लिएर क्यान्सर र अल्जाइमरको उपचार खोज्नेदेखि युरोपमा आतंकवादी