नेपाल पर्वतारोहण संघले भूकम्प पीडितका लागि ३१ लाख सहयोग गर्ने

FB_IMG_1699198601095.jpg

काठमाडौं: नेपाल पर्वतारोहण संघले भूकम्प पीडितका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गरेको छ।

आइतबार संघले भूकम्प पिडितको उद्धार तथा राहतमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडित परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement