
पाल्जर स्टेडियममा आज राष्ट्रिय एकता दिवस भव्यरूपमा पालन
पूर्व सरकारले आफ्नो राजनीतिक फाइदाको निम्ति समाजमा, जात-जातमा, धर्ममा भेदभावको नीति अप्नाएको थियोः मुख्यमन्त्री तामाङ गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आज राष्ट्रिय एकता दिवस भव्यरूपमा पालन गरियो।