Day: अक्टोबर 16, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कार प्लाजाको व्यवस्थापनबारे समन्वय सभा सम्पन्न

गान्तोक। राभाङला खोप ग्राम पञ्चायत, महकुमा अधिकारी, खण्ड विकास अधिकारी लगायत लोकल ट्य़ाक्सी ड्राइभर्स एसोसिएशनबिच एक समन्वय सभा सम्पन्न भयो। राभाङलाको कार प्लाजामा भएको उक्त समन्वय

खेलकुद

ओलम्पिक २०२८ को रोमाञ्चकता बढ्नेछ, क्रिकेटसँगै यी खेलहरू प्रवेश…

मुम्बई: मुम्बईमा जारी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बैठकले सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलमा क्रिकेटलाई औपचारिक रुपमा समावेश गर्ने निर्णय गरेको छ। यस ओलम्पिकमा

क्षेत्रीय

मालवाहक ट्रक र पिकअप भ्यान चालक र अवैध फेरीवालाहरूको यातना रोक्न माग गर्दै विरोध ज्ञापनपत्र

कोचबिहार: माथाभाङ्गा कार्गो ट्रक पिकअप भ्यान चालकहरूको तृणमूल श्रमिक संघको तर्फबाट माथाभांगा महाम्का शासकलाई विभिन्न मागहरूसहित ज्ञापनपत्र बुझाइएको थियो। माथाभाङ्गामा महामाका शासकको कार्यालय अगाडि विरोध जुलुस

मनोरञ्जन

लोकप्रिय गायिका आस्था राउतको गीत ‘लै बरी लै’ सार्वजनिक

टीआरआई समाचार   काठमाडौं: गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ।घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक

क्षेत्रीय

होटलका बाउन्सर गौर मुखर्जीको गोली हानी हत्याको विरोधमा अदालत परिसरमा युवाहरूको प्रदर्शन

अलिपुरद्वार: अलिपुरद्वारमा होटल बाउन्सर गौर मुखर्जीको गोली हानी हत्याको विरोधमा अदालत परिसरमा तनाव भयो। सोमबार दिउँसो करिब १ बजे अदालत परिसरमा ठूलो संख्यामा युवा जम्मा भएर

क्षेत्रीय

कोचबिहारको बडीदेवी मन्दिरमा आह्वान र कलश स्थापना पूजा सम्पन्न

कोचबिहार: शाही परम्परा अनुसार महलयाको दोस्रो दिन कोचबिहारको बडीदेवी मन्दिरमा बडीदेवीको आह्वान र कलश पूजा गरिएको छ। सोमबार बिहान बडादेवी मन्दिरमा विधिपूर्वक कलश स्थापना गरिएको थियो।

क्षेत्रीय

जिल्लापालले गरे गोलीटारको निरीक्षण

पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, डुगाका खण्ड विकास अधिकारी आईबी छेत्री लगायत अन्य अधिकारीहरूले आज सडक एवम् पुल विभागद्वारा गोलीटारमा गरिएको सर सफाईको प्रगतिबारे जानकारी

क्षेत्रीय

दुर्गा पूजा समितिले ७० हजार रुपियाँको चेक प्राप्त

जलपाइगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्गा पूजा समितिहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेकी छन्। यस वर्ष प्रत्येक दुर्गा पूजा समितिलाई ७० हजार रुपियाँ चन्दा दिइने भएको

क्षेत्रीय

नक्सलबारी बजारमा भीषण आगलागी, मेयर गौतम देवले क्षतिग्रस्त पसललाई भेटे

सिलगढी: नक्सलबारी बजारमा धेरै पसलहरू जलेर नष्ट भएका छन्। मेयर गौतम देव घटनास्थल पुगेका थिए। पूजा गर्नुअघि सिलगढी डिभिजनको नक्सलबारी बजारमा भीषण आगलागी भएको थियो। आगलागीबाट

विचित्र संसार

सिन्दुर लगाएर केटा मेट्रोमा महिलाको सिटमा

नयाँ दिल्ली: दिल्ली मेट्रोका धेरै भिडियोहरू आजकल सोशल मिडियामा भाइरल भइरहेको छ। थाहा छैन हरेक दिन हाम्रो आँखा अगाडि कति भिडियोहरु देखिन्छन्। कहिले मेट्रो ट्रेन भित्र

राष्ट्रिय

पश्चिम बंगाल भ्रमणमा रहेका अमित शाह आज दुर्गा पूजा पण्डलको उद्घाटन

कोलकाता: केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार पश्चिम बंगालको भ्रमण गर्नेछन् र यस क्रममा उनले कोलकातामा दुर्गा पूजा पण्डलको उद्घाटन गर्नेछन्। पार्टीका पदाधिकारीहरूले सो जानकारी दिएका छन्।

मनोरञ्जन

तिब्बतबाट आएकी यी अभिनेत्री बलिउडमा बनिन् सुपरस्टार

मुम्बई: भाग्यले कता लैजान्छ भन्न सकिँदैन। बलिउडमा पनि एउटी चर्चित नायिका थिइन्। जसको घुमफिरको जीवनले उनीहरूलाई यो ग्लैमरले भरिएको संसारमा ल्यायो। तिब्बतमा जीवन शुरु गरेकी यी