Day: अक्टोबर 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

टिस्टा बाढ़ले जलपाईगढ़ी जिल्लाका विशाल क्षेत्रका किसानहरू प्रभावित

जलपाईगढ़ी। सिक्किममा आएको भीषण बाढ़का कारण सिक्किमबाट जलपाईगढ़ी हुँदै बंगलादेश जाने टिस्टा नदीको तटीय क्षेत्र ठूलो क्षतिमा परेको छ। टिस्टा किनारमा बसोबास गर्ने ठूलो जनसंख्याको आयको

क्षेत्रीय

५ वर्षको उमेरदेखि नै मूर्ति बनाउँदै आइरहेका छन् साहुपाडाका सञ्जीतले

सिलगढी: सिलगढी संलग्न बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत जलडुमुर साहुपाडा निवासी १३ वर्षीय सञ्जीत बर्मनले ५ वर्षको सानै उमेरदेखि मूर्ति बनाउन थालेका थिए। शुरूमा तिनले ससाना मूर्तिहरू

क्षेत्रीय

जलपाइगढीको ऐतिहासिक देवी चौधरानी मन्दिरको सौन्दर्यीकरणको काम सुरु

जलपाइगढी: राज्य सरकारले जलपाइगढीको शिकारपुरमा रहेको देवी चौधरानी मन्दिरलाई अझ सुन्दर बनाउन पहल गरेको छ। राजगञ्जका विधायक खगेश्वर राईले बिहीबार मन्दिरको सौन्दर्यीकरणको शिलान्यास गर्दै उक्त कुरा

क्षेत्रीय

तृणमूल कङ्ग्रेसद्वारा आवश्यकमन्द महिलाहरूलाई नयाँ लुगाफाटा वितरण

राजगञ्ज: दुर्गा पुजाको उपलक्ष्यमा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले आज २०० जना आवश्यकमन्द महिलाहरूलाई नयाँ लुगाफाटा वितरण गरे। आज राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको चकियाभिटा बुथ तृणमूल कङ्ग्रेसको तर्फबाट उक्त

क्षेत्रीय

बाढ पीडितहरूलाई टिस्टामा स्वास्थ्य जाँच

टिस्टा: प्राकृतिक प्रकोपमा परेका बाढ पीडितहरूलाई आज सिलगढीका डाक्टरहरूले टिस्टामा स्वास्थ्य जाँच गरिरहेका छन्। टिस्टा कम्युनिटी हलमा मेडिका क्यान्सर अस्पताल, रांगापानी, मेडिका नर्थ बेंगल क्लिनिक, सिलगढी

क्षेत्रीय

उत्तर बंगालको चिया कमानहरूलाई १९ प्रतिशत बोनस

काेलकाता: दुर्गा पूजाअघि उत्तर बंगालका चिया कमानहरूका लागि राम्रो खबर आएको छ। उत्तर बंगालका चिया कमानहरूले वित्त वर्ष २०२२-२३ को निम्ति १९ प्रतिशतको बोनस भुकतानमा समझौता

क्षेत्रीय

अलिपुरद्वारमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाटको उत्तरी खैरबारी क्षेत्रमा जंगली हात्तीले एक व्यक्तिलाई कुचेर मारेको छ। बिहीबार बिहान स्थानीयवासी कान्छा राई कामका लागि घरबाट निस्किएको जानकारी प्राप्त भएको

क्षेत्रीय

बाल विवाह: बेहुला-बेहुली समेत परिवारका सदस्य पक्राउ

नगाउँ: बाल विवाह विरूद्ध राज्य सरकारले कड़ा रबैया अपनाएपछि पनि अभिभावकहरूको एक वर्ग जागरूक हुन सकेको छैन। कामपुर देवनारीकली गाउँकी १७ वर्षीय किशोरीको बिहे आटिगाउँको रिन्टू

राष्ट्रिय

शिक्षक रमेश गजमेरलाई पर्यावरण संरक्षण राष्ट्रिय पुरस्कार

सिलगढी: दुर्लभ हिमालयन सालामन्डर संरक्षण, पर्यावरण संरक्षणको दिशामा लामो समयदेखि समर्पित भएर कार्य गरिरहेका शिक्षक रमेश गजमेरलाई राष्ट्रिय पर्यावरण संरक्षण पुरस्कार प्राप्त भएको छ। भारतीय कर्मचारी

क्षेत्रीय

सिलगढीमा साढे दुई वर्षकी निर्दोष बालिकालाई बलात्कार गर्ने प्रयास

सिलगढी: सिलगढी महकाम परिषद अन्तर्गत कालाराम जोत इलाकामा एक वृद्ध व्यक्तिले साढे दुई वर्षीया निर्दोष बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोप लगाइएको छ। उल्लेखनीय छ कि

क्षेत्रीय

दलसिंहपाडा चियाकमानका श्रमिकहरूद्वारा बोनसबारे विरोध प्रदर्शन

कालचिनी: कालचिनी ब्लकको दलसिंहपाडा चियाकमानमा बोनसलाई लिएर श्रमिकहरूले विरोध प्रदर्शन गरे। दलसिंहपाडा चियाकमान कर्तृपक्षले यस वर्ष ८.३३ प्रतिशतको दरले पुजा बोनस दिनेबारे नोटिस टाँसेपछि चियाश्रमिकहरू आक्रोशित

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको ३४२ सक्रिय मामिला

कोरोनाकाे ३५ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३५ नयाँ मामिला अघि आएको छ। यसको साथै