Day: सेप्टेम्बर 19, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

विश्वकर्मा पूजाको रात हावापानी

जलपाईगढ़ी: सोमबार विश्वकर्मा पूजाको राती जलपाईगढ़ी सहरमा मुसलधार बर्षा र हावाले पूजा घुम्न निस्किएको श्रद्धालुहरु पानीले निथ्रुक्क भिज्न परेको देखियो। पूजा आयोजक कमिटीलाई पनि बर्षाले धेरै

खेलकुद

बसन्त एफसी च्याम्पियन

१९ सेप्टेम्बरः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बसन्त एफसी च्याम्पियन भयो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको टुर्नामेण्टको

खेलकुद

मलाबासे फूटबल क्लब विजयी

१९ सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा जारी नक्आउट फूटबल टुर्नामेण्टमा मलाबासे फूटबल क्लबले आफ्नो म्याच जित्यो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत सोमवार खेलिएको म्याचमा