विश्वकर्मा पूजाको रात हावापानी

IMG-20230919-WA0175.jpg

जलपाईगढ़ी: सोमबार विश्वकर्मा पूजाको राती जलपाईगढ़ी सहरमा मुसलधार बर्षा र हावाले पूजा घुम्न निस्किएको श्रद्धालुहरु पानीले निथ्रुक्क भिज्न परेको देखियो। पूजा आयोजक कमिटीलाई पनि बर्षाले धेरै मुश्किल स्थितिको सृजना गरेको आयोजक कमिटीको सदस्यहरुले जनाएका छन्। यता दिनभरीको भापिने गर्मीबाट केही राहत पनि पाएको मानिसहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement