
बंगाल सफारी पार्कमा पुजा अगावै नयाँ २० वटा बसहरू ल्याइने घोषणा
सिलगढी: सिलगढीको सालुगढास्थित बंगाल सफारी पार्कमा बसहरू पुरानो भइसकेकोले गर्दा घुम्न आउने पर्यटकहरूलाई समस्या भइरहेकोले पर्यटन मौसममा कुनै समस्या बिना सफारीको आनन्द लिन सकोस् भन्ने उद्देश्य