
गोराबारी युनाइटेड र खरसाङ स्पोर्ट्स एकाडमी क्वार्टर फाइनलमा
११ सेप्टेम्बरः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा गोराबारी युनाइटेडले