
अल इन्डिया जनरल इन्स्योरेन्स एजेन्ट्स एसोसिएसन” को पहिलो उत्तर बंगाल बैठक सिलगढीमा सम्पन्न
सिलगढी: “अल इन्डिया जनरल इन्स्योरेन्स एजेन्ट्स एसोसिएसन” को पहिलो उत्तर बंगाल बैठक सिलगढी कञ्चनजङ्घा स्टेडियम हलमा आयोजित भयो। बैठक प्रारम्भ हुनुअघि संस्थाका बेपत्ता सदस्यहरूको सम्झनामा श्रद्धाञ्जली