बागडोगरा एयरपोर्टबाट अभिषेक ब्यानर्जी धुपगढी प्रस्थान

4225f8c8-d2f7-499b-a227-2dd95f7bd067

सिलगढी: तृणमूलका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जी धुपगढी विधानसभा उपचुनावको प्रचार गर्न आएका छन्। उनी आज कोलकाताबाट बागडोग्रा एयरपोर्टमा अवतरण गरे र सडकबाट धुपगढीका लागि प्रस्थान गरेका हुन्।

बागडोगरा एयरपोर्टमा उनलाई स्वागत गर्न ठूलो संख्यामा तृणमूल कांग्रेसका नेता र कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement