
खेलकुद
एशियन च्याम्पियन्स ट्रफीःजापानलाई पराजित गरी भारत फाइनलमा
१२ अगस्तः एशियन च्याम्पियन्स ट्रफीमा भारतीय हकी टीमसँग फेरि एकपल्ट इतिहास रच्ने मौका रहेको छ। तीनपल्टको च्याम्पियन भारतले टुर्नामेण्टको २०२३ संस्करणको सेमिफाइनलमा जापानलाई पराजित गरी फाइनलमा








