
मणिपुर मुद्दा लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको भाजपामाथि हमला
झारग्राम: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार (९ अगस्त) ‘भारत छोडो दिवस’ को अवसरमा सार्वजनिक सभालाई सम्बोधन गरिन्। झारग्रामको तीन दिने प्रशासनिक भ्रमणमा आएका मुख्यमन्त्रीले मणिपुरमा भएको हिंसालाई













