
महिला सशक्तिकरण सम्बन्धी जी-२० मन्त्रीस्तरीय सम्मेलन गान्धीनगरमा शुरु
गान्धीनगर: भारतको जी-२० अध्यक्षतामा महिला सशक्तिकरण सम्बन्धी मन्त्रीस्तरीय सम्मेलन बुधबार गुजरातको गान्धीनगरमा शुरु भयो। केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति इरानीको अध्यक्षतामा तीनदिने कार्यक्रम आयोजना