
रिसड़ाः रामनवमीपछि मुहर्रममा सुरक्षाको कड़ा व्यवस्था
हुगलीः हुगली जिल्लाको रिसडामा रामनवमी र त्यसपछि भड्किएको हिंसापछि चन्दननगर पुलिस कमिश्नरेटको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको थियो। यसलाई ध्यानमा राख्दै यसपाली मुहर्रमको अवसरमा रिसडामा सुरक्षाको कडा