
२१ जुलाई धर्मतला चलो आह्वानको साथमा आईएनटीटीयुसी द्वारा रैलीको आयोजना
सिलगढी: आगामी ‘२१ जुलाई धर्मतला चलो’ आह्वानको साथमा आईएनटीटीयुसीको तर्फबाट एनजेपीबाट विशाल रेली निकालियो। एनजेपी आईएनटीटीयुसी अफिस अघिबाट उक्त रैली शुरू गरेर नेताजी मोड, अग्रणी संघ