
निर्माण मजदुरले नगरी नदीघाट खोल्न माग गर्दै ज्ञापनपत्र बुझाए
सिलगढी: लामो समयदेखि नदीहरूबाट बालुवा उत्खनन बन्द हुँदा निर्माण मजदुरहरू समस्यामा परेका छन्। यसको विरोधमा सिटुसँग आबद्ध दार्जिलिङ जिल्ला निर्माण मजदुर युनियनले बिहीबार सिलगढी महाकुमाको नक्सलबारीमा