Day: फेब्रुअरी 6, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
व्यापार/वाणिज्य

वित्त २३ त्रैमासिकमा लिकं पेनको सशक्त प्रदर्शन जारी

कोलकाता: लिंक लिमिटेड (पहिले लिंक पेन एण्ड प्लास्टिक लिमिटेड), लेखन उपकरण र स्टेशनरी व्यवसायमा सबैभन्दा विश्वसनीय नामहरू मध्ये एक हो, जसले आफ्नो त्रैमासिक वित्त वर्ष २०२३

क्षेत्रीय

एनडीआरएफद्वारा सचेतना कार्यक्रम आयोजित

पाकिम: पाकिमस्थित सिभिल डिफेन्स इन्स्टिच्युट भवनमा तैनाथ राष्ट्रिय आपदा प्रबन्धन बल (एनडीआरएफ)-को दोस्रो बटालियनले आज प्राकृतिक प्रकोपसँग जुझ्न सचेतना कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा राज्यका भू-कर एवं

क्षेत्रीय

मंगनमा बाल कल्याण संरक्षण समितिको बैठक

गान्तोक: जिल्ला बाल कल्याण तथा संरक्षण समिति र जिल्ला निरीक्षण समिति मंगन जिल्लाको पहिलो जिल्लास्तरीय समन्वय बैठक आज जिल्ला पुलिस कार्यालय पेन्टोकमा सम्पन्न भयो। बैठक बाल

राष्ट्रिय

प्रदेश भाजपा अध्यक्ष डीआर थापाको नेतृत्वमा संयुक्त प्रतिनिधि टोलीको गृहमन्त्री अमित शाहसँग भेट

गान्तोक: विदेशीको मुद्दामा सिक्किम प्रदेश भाजपा, जोइन्ट एक्शन कमिटी र सिक्किमे नागरिक समाजको एउटा संयुक्त प्रतिनिधि टोलीले हिजो अबेर राति देशका गृहमन्त्री अमित शाहसित नयाँ दिल्लीस्थित

क्षेत्रीय

कोविड़ सिक्किम: राज्यमा कोरोना संक्रमित भेटिएन

गान्तोक: राज्यमा हप्ता दिनदेखि कोरोनाभाइरसको पोजिटिविटी दर शून्य रहेको छ। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा यसबारे बताइएको छ। विभागद्वारा आज जारी

क्षेत्रीय

गेजिङ-बर्मेक निर्वाचन क्षेत्रमा मन्त्री नेपालको घरदैलो अभियान आरम्भ

गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री लोकनाथ शर्माले आज बिहानदेखि आफ्नो समष्टिको घर दैलो अभियान सेन्ट्रल गेजिङबाट आरम्भ गरे। सम्माननीय पार्टी अध्यक्ष एवं मुख्यमन्त्री

राष्ट्रिय

सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उपराष्ट्रपति जगदीप धनखड्सँग भेट

गान्तोकः देशको सर्वोच्च न्यायलयबाट सिक्किमेली नेपालीहरूलाई विदेशीको लाञ्छना लागेपछि अहिले हरेक तह-तप्का विदेशीको दाग हटाउनका लागि लागिपरेको छ। यसै क्रममा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उपराष्ट्रपति

क्षेत्रीय

दुई दिने राष्ट्रिय सम्मेलनमा सिक्किमको एउटा टोलीले सहभागिता

गान्तोकः नयाँ दिल्लीको कैलाश मानसरोवर भवन, इन्दुरापुरम गाजियाबादमा ४ र ५ फरवरी २०२३ को दिन आयोजित दुई दिने राष्ट्रिय सम्मेलनमा भारत तिब्बत सहयोग मञ्च (बीटीएसएम) सिक्किमको

क्षेत्रीय

सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले लोकसभा अध्यक्ष ओम बिरलासित भेट

गान्तोकः सिक्किमका नेपालीहरूमाथि लागेको विदेशीको ट्याग हटाउन लोकसभा अध्यक्ष ओम बिरलाले पनि सहयोग गर्ने आश्वासन दिएको सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले जानकारी दिएका छन्‌। विधानसभा अध्यक्ष

क्षेत्रीय

मुख्यमन्त्री लोकसभा अध्यक्ष ओम बिरलासँग भेट

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीस्थित संसद भवनमा लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गरे।मुख्यमन्तीले लोकसभा अध्यक्षलाई सुप्रीम कोर्टले हालैमा सुनाएको आफ्नो फसेलाको अवलोकन भागमा गरेको

क्षेत्रीय

भाइचुङ भोटियाले पवन चामलिङसित भेट

गान्तोकः हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले आज एसडीएफ अध्यक्ष पवन चामलिङसित इन्दिरा बाइपासस्थित एसडीएफ भवनमा भेट गरे। यस भेट अवधि सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको दाग

क्षेत्रीय

तीन दिवसीय लायन्स ड्रीम प्रिमियर लीगको आयोजना

सिलगढी: लायन्स क्लब अफ सिलगढी प्राइडको पहलमा सिलगढीको एसएफ रोडस्थित हिन्दी हाई स्कुल मैदानमा ३ देखि ५ फरवरीसम्म तीन दिवसीय लायन्स ड्रीम प्रिमियर लीगको आयोजना गरियो।