Day: जनवरी 4, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

“के हामी सेमी बुलेट ट्रेनको सेवाको हकदार छौं?” दिलीप घोष

कोलकता– हालै बन्दे भारत मा भएको पथराउ पछि “के हामी सेमी बुलेट ट्रेनको सेवा लिन योग्य छौं?” भनि बीजेपीका पूर्व प्रदेश अध्यक्ष दिलीप घोषले प्रश्न गरेका छन्

राष्ट्रिय

भारत: कोभिड-१९ अपडेट

नयाँ दिल्ली: राष्ट्रव्यापी कोविड खोपअन्तर्गत हालसम्म कुल २२०.११ करोड (९५.१३ करोड दोस्रो खोप र २२.४१ करोड सावधानी खोप) खोपहरू प्रशासित गरिएको छ। पछिल्लो २४ घण्टामा ४८

राष्ट्रिय

श्री सम्मेद शिखरजी मन्दिरलाई पर्यटकीय गन्तव्य घोषणाको विरोध सिलगढीमा र्‍याली निकालिने

सिलगढी: झारखण्ड सरकारले श्री सम्मेद शिखरजी मन्दिरलाई पर्यटकीय गन्तव्य घोषणा गरेको विरोधमा सिलगढीमा सम्पूर्ण जैन समुदायद्वारा विरोध र्‍याली निकालिनेछ। झारखण्ड सरकारको यस निर्णयको बिरूद्ध जनवरी ६

क्षेत्रीय

बन्दे भारत ट्रेनमा ढुंगा प्रहारको सांसद अधीर रञ्जनचौधरीले गरे निन्दा

कोलकता – कङ्ग्रेस सांसद अधीर रञ्जन चौधरीले बन्दे भारत एक्सप्रेस रेलमा भएको ढुंगा प्रहारको निन्दा गरेका छन्। तीन दिनमा दुईपटक यस्तो घटना भएको तिनले बताए। यो

विचित्र संसार

हवाईजहाजमा मातेर महिलामाथि पिसाब गर्ने पुरुषविरुद्ध कारबाही नभएको आरोप

मुम्बई: हवाईजहाजमा  एउटा चकित पार्ने अभद्रताको घटना सार्वजनिक भएको छ। एयर इण्डियाको विमानको बिजनेश क्लासमा न्यूयोर्कबाट दिल्ली जाँदै गरेकी महिलालाई एकजना पुरुष यात्रुले पिसाब गरिदिएका छन्।

क्षेत्रीय

भाजपा नेताहरूकाे राज्यपालसँग भेट

कोलकता– राज्य विधान सभामा विपक्षी दलका नेता शुभेन्दु अधिकारी र राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदार बुधबार राज्यपाल सीवी आनन्द बोसलाई भेट्न राजभवन पुगेका थिए। उल्लेखनीय छ

अन्तर्राष्ट्रिय

सर्कसमा बाघलाई रिस उठेपछि…

भारतमा सर्कस विगतको कुरा हुनसक्छ, तर अझै पनि धेरै देशहरूमा यसको चाहना छ। जब सर्कस हुन्छ, त्यो हेर्नको लागि बाक्लो संख्यामा मानिसहरु जम्मा हुन्छन्। केही वर्ष

क्षेत्रीय

दुई दिने भ्रमणमा आज ममता बनर्जी गंगासागर पुग्ने

मेलाको तयारीको समीक्षा गर्ने, कपिलमुनि आश्रममा पूजा गर्ने, मेलामा ६०-७० लाख भक्तजन आउने अपेक्षा कोलकाता (गंगासागर): मकर संक्रान्ति आउन केही दिन मात्रै बाँकी छ। गंगासागर मेला

क्षेत्रीय

उत्तर बंगालमा शीत लहर, कुहिरोको काखमा जलपाइगढी सहर

जलपाइगढी: नयाँ वर्षसँगै उत्तर बंगालमा चिसोको प्रकोप बढ्दै गएको छ। बुधबार पूरै उत्तर बङ्गालमा कडा चिसो देखिएको छ। बिहानैदेखि पूरा जलपाइगढी सहर कुहिरोले ढाकेको छ। चिसो

राष्ट्रिय

बलात्कारपछि आमा बनेकी बालिकाकी बाबुले न्याय माग्न जाँदा अदालतबाटै आपहरण भएको आरोप

कौशाम्बी (उत्तर प्रदेश): उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारले प्रायः अपराधविरुद्ध शून्य सहनशीलताको नीतिमा आफ्नो प्रशंसा गरेको देखिए पनि राज्यको जमीनी स्तरमा अवस्था फरक छ। अपराधीहरुको मनोबल

खेलकुद

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नैहाटीका कौस्तब चक्रवर्तीले जिते स्वर्ण पदक

कोलकता: बंगलादेशको ढाका सहरमा अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना भए। यो प्रतियोगिता हरेक वर्षको अन्तिम दिनमा आयोजना हुने गरेको छ। प्रतियोगितामा नैहाटी, हलिशहर, काँचरापाराका २७ खेलाडीको कराँते

खेलकुद

सदभावना कप फूटबल टुर्नामेण्टः सिलगढ़ी युनाइटेड र खोप्रेल एफसी विजयी

युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा सिलगढ़ी युनाइटेड एफसी र खोप्रेल एफसी-ले दोस्रो राउण्डमा स्थान बनायो।