
सांसद राजु विष्टद्वारा सिलगढी जंक्शनमा फुटओभर ब्रिज र एसी कार्यकारी लाउन्जको उद्घाटन
सिलगढी: दार्जिलिङका सांसद राजु विष्टले सोमबार सिलगढी जंक्शनमा फुट ओभर ब्रिज र एसी कार्यकारी लाउन्जको उद्घाटन गरे। दुवै परियोजनाहरू सिलगढीमा रेलवे मन्त्रालय, एनइ फ्रन्टियर रेलवेले पूरा