Day: अक्टोबर 28, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलिम हिल चियाबारीमा रहल पाँच प्रतिशत बोनस वितरण नगरिएकोमा भागोप्रमोद्वारा प्रबन्धकलाई ज्ञापन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिलिम हिल चियाबारीमा श्रमिकहरूले रहल पाँच प्रतिशत बोनस तिहार अघि नै हालिदिने प्रबन्धक पक्षले आश्वासन दिए पनि अहिलेसम्म नहालेको श्रमिकहरूले बताएका छन्।

क्षेत्रीय

दोस्रो महिमा कन्फरेन्स सम्पन्न

खरसाङ: पानीघट्टा जबडा भेकमा तिहारको छेक पारेर होली चिल्ड्न ईंग्लिस स्कुलको खेल मैदानमा दुई दिवसीय “दोस्रो महिमा कन्फरेन्स” गत बर्ष भन्दा अझै अपार भव्यताको साथ सुसपन्न

क्षेत्रीय

सडक दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु

रायगञ्ज (उत्तर दिनाजपुर): नदियाको नाकाशीपाडा क्षेत्रमा कारलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विद्युत रोय (३८), उनकी आमा पारुल रोय

नोभा आइवेयर स्पोर्ट्स कम्बो अमल्गेमेट शैली र फेसन-फर्वार्ड ढाँचामा आँखाको हेरचाहसहित

नयाँ दिल्ली: नोभा आइवेयर भिजन आरएक्स ल्याबको घरबाट प्रमुख ब्रान्डले नोभा स्पोर्ट्स कम्बोस लन्च गर्‍योl तिनीहरूको अत्याधुनिक अनुकूलित प्रिस्क्रिप्शन (आरएक्स) सनग्लासहरू स्लीक फ्रेमहरूमा उत्कृष्ट दृश्य तीक्ष्णता

क्षेत्रीय

छठ व्रतका लागि पुजा सामग्री वितरण

कर्णादिघी (उत्तर दिनाजपुर): छठ पर्वको अवसरमा ‘द एज च्यारिटी इभेन्ट’ नामक संस्थाले छठ व्रतका लागि विभिन्न पूजा सामग्री वितरण गरेको छ। उत्तर दिनाजपुर जिल्लाको कर्णादिघी ब्लक

क्षेत्रीय

मानवीय कार्यको चारैतिर प्रशंसा

सिलगढी: बिहारको बागडोगराको मोड़मा विगत ५-६ दिनदेखि एक युवकलाई बोरामा बेरिएको देखिएको छ। स्वैच्छिक संस्था ‘स्माइल ग्रुप’का सदस्यले उक्त युवकलाई टुहुरो अवस्थामा लडिरहेको देखेर प्रश्न गरेका

क्षेत्रीय

बीजेपीले जलायो उदयन गुहाको पुत्ला

कूचबिहार: कूचबिहार जिल्ला बीजेपी कार्यकर्ताहरूले शुक्रबार तृणमूल मन्त्री उदयन गुहाको केन्द्रीय गृह राज्यमन्त्री निशित प्रामानिकलाई दाह्री र जुँगा खौर्ने चेतावनीको विरोध गरे। राज्यमन्त्री उदयन गुहाको भनाइको

नेपाल

कोविड़ नेपाल: थप १४ जना कोरोनाले ग्रसित, २९ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

पुलिस चौकीमा विषालु सर्प

मालदा। हरिश्चन्द्रपुर प्रहरी चौकीको तुलसीहाटा प्रहरी चौकीमा विषालु सर्प फेला परेपछि पूरै क्षेत्रमा सनसनी मच्चिएको थियो। घटनाको जानकारी पाएर वन विभागका कर्मचारीले तुलसीहाटा प्रहरी चौकीमा पुगेर

क्षेत्रीय

छठ पर्वमा पूजा सामग्री वितरण

सिलगढी: तपन भट्टाचार्य स्मृति रक्षा समितिको तर्फबाट शुक्रबार सर्वहारा कालोनीका करिब सय छठ व्रतलाई पूजा सामग्री हस्तान्तरण गरिएको छ। कार्यक्रममा संगठनका सदस्य पुनन चक्रवर्ती, सिलगढीका डेपुटी

क्षेत्रीय

नुहाउने दिन महँगो लौकी

जलपाईगुडी: लोक आस्थाको महान पर्व छठ पूजा शुक्रबारदेखि नहन खाएसँगै सुरु भएको छ। आज छठ पर्वमा लौका र भात खाने चलन छ। अर्कातर्फ आज बजारमा लौकाको

क्षेत्रीय

दुइवटा ट्र्याक्टर अवैध ढुंगा बोकेकोमा नक्सलबारीमा गरियो जफत

नक्सलबारी: अवैध तथा ओभरलोडिङ ढुङ्गा बोकेको दुईवटा ट्र्याक्टर नक्सलबारी थाना पुलिसले जफत गरेको छ। जानकारी अनुसार हिजो नक्सलबारी थाना पुलिसले यहाँको रथखोला मोडमा अभियान चलाएर दुइवटा