छठ पर्वमा पूजा सामग्री वितरण

IMG_20221028_164638.jpg

सिलगढी: तपन भट्टाचार्य स्मृति रक्षा समितिको तर्फबाट शुक्रबार सर्वहारा कालोनीका करिब सय छठ व्रतलाई पूजा सामग्री हस्तान्तरण गरिएको छ। कार्यक्रममा संगठनका सदस्य पुनन चक्रवर्ती, सिलगढीका डेपुटी मेयर रञ्जन सरकार, एमआईसी रामभजन महतो, दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेस अध्यक्ष ज्योति टिर्की र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement