Day: अक्टोबर 15, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

१० ग्राम ब्राउन सुगरसहित तीन पक्राउ

कुचबिहार: कुचबिहार जिल्ला प्रहरीको अपराध शाखाले गोप्य सूचनाको आधारमा अभियान चलाएर २०० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार शनिबार दिउँसो कुचबिहारको

क्षेत्रीय

५६ लाखको सुनसहित दुईजना पक्राउ

सिलगढी: एक सूचनाको आधारमा कार्य गर्दै, केन्द्रीय राजस्व विभागले एनजेपी स्टेशनमा रेलबाट ५६ लाखको सुनसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना तमिलनाडुका बासिन्दा

क्षेत्रीय

पैसा मागेको भन्दै ठेकेदारले मजदुरको घरमा आक्रमण गर्दा एक महिला घाइते

कूचबिहार: बक्यौताको मागमा ठेकेदारले मजदुरको घरमा आक्रमण गरेको सनसनीपूर्ण घटना बाहिर आएको छ। गम्भीर घाइते महिलाको कुचबिहार मेडिकल कलेजमा उपचार भइरहेको छ। जानकारीका अनुसार एक स्थानीय

खेलकुद

मंगपू गोल्ड कपः नर्थ बेंगल आर्म्ड पुलिस क्वार्टर फाइनलमा

१५ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम)-ले क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा शनिवार

क्षेत्रीय

सीएम ममता बनर्जीको १७ अक्टोबरदेखि उत्तर बंगालको चार दिने भ्रमण

* मुख्यमन्त्रीले मलबजारमा विसर्जनका क्रममा मारिएका परिवारहरूलाई भेट्ने * सीएम सिलगढीमा पुलिसद्वारा आयोजित विजया समारोहमा सहभागी हुनेछन् सिलगढी: उत्तर बङ्गालको चारदिने भ्रमणमा आएकी मुख्यमन्त्री ममता बनर्जी

नेपाल

कोविड़ नेपाल: थप ५२ जना कोरोनाले ग्रसित, १६ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ५२ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

खेलकुद

महिला एशिया कपमा भारत च्याम्पियन

१५ अक्टोबरः भारतले श्रीलंकालाई ८ विकेटले पराजित गरी महिला एशिया कप क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। शनिवार सिलेट इण्टरनेशनल क्रिकेट स्टेडियम (बंग्लादेश)-मा खेलिएको फाइनलमा रेणुका सिंहकी अगुवाईमा

क्षेत्रीय

दुई टोटो चालकबीच विवाद, एकले अर्कोलाई धारिलो हतियार प्रहार

माल्दा: टोटो चलाउने विषयमा दुई टोटो चालकबीच झगडा हुँदा एक टोटो चालकलाई धारिलो हतियारले छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।

क्षेत्रीय

पुलिसले गरिब बालबालिकाका लागि कोचिङ सेन्टर खोल्दै

प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै अलीपुरद्वार: अलीपुरद्वार जिल्ला पुलिसले शनिबार मदारीहाटमा कोचिंग सेन्टर खोल्यो। प्रहरी स्रोतका अनुसार अलिपुरद्वार जिल्ला प्रहरीद्वारा अलिपुरद्वार जिल्लाका विभिन्न थानाहरूमा कोचिङ सेन्टरहरू खोलिएका

मैनबत्तीको उज्यालो अगाडि टुनी बत्ती सुस्त भयो

सिलगढी: अब दीपावली आउन केही दिन बाँकी छ। घर बाहिर दीपावलीको तयारी सुरु भयो। यसैबीच, आधुनिकताको यो युगमा बजारमा रंगीन ट्युनिक बत्तीको झमझममा मैनबत्तीको उज्यालो सुस्ताउन

क्षेत्रीय

कोलकाताबाट आएका कलाकारहरुद्वारा हेपाटाइटिस रोगसम्बन्धी सचेतनामुलक कार्यक्रम गोरुबथानमा समपन्न

गोरुबथान: कोलकाताबाट गोरुबथान आइपुगेका कलाकारहरुले एक जनचेतनामुलक कार्यक्रम गरे। विशेष गरेर हेपाटाइटिस रोग के हो? यसको लक्षण कस्तो हुन्छ?यसबाट कसरी बँच्न सकिन्छ? भन्ने विषयलाई नाटक, नृत्यद्वारा

क्षेत्रीय

आफ्नो संस्कृतिसँग परिचित गराउने उद्देश्यले आदिवासी जनजातिको तीनदिने लोकनृत्य तथा नाटक कार्यशाला

अलिपुरद्वार: काल्चिनी ब्लकको मधु चिया बगानमा बकुलबागन थिएटरद्वारा आयोजित तीनदिने लोकनृत्य नाटक कार्यशालाको शनिबार अन्तिम दिन थियो। मूलतः यो कार्यशाला आदिवासी समुदायको नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग