
मन्त्री पार्थ च्याटर्जी र अर्पिता मुखर्जीको सुरक्षामा केन्द्रिय जवानहरू तैनाथ
कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका राज्यका पूर्व मन्त्री पार्थ च्याटर्जी र उनकी महिला मित्र अर्पिता मुखर्जीको सुरक्षामा भारी संख्यामा केन्द्रिय जवानहरूलाई तैनाथ गरिएको छ।

















