
गोजमुमो उपाध्यक्ष विशाल छेत्री पार्टीबाट निलम्बित
दार्जीलिङ। गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीलाई पार्टीबाट निलम्बित गरिएको छ। तिनी विरुद्ध पार्टीमा अनुशासनहीन रहेको तथा पार्टी विरोधी कार्य गरेको आरोप लगाउँदै गोजमुमो केन्द्रीय