
कोचबिहारको प्राचीन ऐतिहासिक माँ-चण्डी मन्दिर जीर्णोद्धार गर्ने माग
कोचबिहार: राजा-महाराजाहरूको शहर कोचबिहारमा राजाहरूको शासन धेरै पहिले समाप्त भइसकेको छl तर राजाहरूले बनाएका प्राचीन मन्दिरहरू अझै पनि जिल्लाका विभिन्न भागहरूमा फैलिएका छन्, जसले राजाहरूको इतिहासको




















