
अवैध रक्सी नियन्त्रणका लागि पुलिसले शुरु गर्यो अभियान
जलपाईगढी/राजगञ्ज: बेलाकोबा आउटपोस्टको पुलिसले अवैध रूपमा उत्पादन हुने रक्सी विरुद्ध अभियान चलायो। राजगञ्ज ब्लकको शिकारपुर चिया बगान डिपो लाइन क्षेत्रको बेलाकोबा आउटपोस्टका ओसी केटी लेप्चाको नेतृत्वमा



















