जलपाईगढीमा केन्द्रीय बजेटको विरोधमा प्रदर्शन

IMG-20250204-WA0235

जलपाईगढी: केन्द्र सरकारको बजेट र एलआईसीमा १००% एफडीआईको विरोधमा जलपाईगढीस्थित एलआईसी डिभिजन कार्यालयमा विरोध सभा आयोजना गरियो। यो बजेटबाट आम जनताले कुनै पनि लाभ नपाएको आयोजकले बताएका छन्। यो बजेटले देशलाई आर्थिक क्षति पुर्‍याउने बताएको छ। आज एलआईसी कार्यालय अगाडि भएको विरोध प्रदर्शनमा धेरै मानिसहरू सामेल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement