Category: क्षेत्रीय

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बगाल: शेख शाहजहाँलाई कठोर सजाय दिनुपर्ने मागमा किसान मोर्चाद्वारा फाँसीदेवा थानामा विरोध प्रदर्शन

फाँसीदेवा: सन्देशखाली घटनामा शेख शाहजहाँलाई कठोर सजाय दिनुपर्ने मागमा भारतीय जनता किसान मोर्चाले आज फाँसीदेवा थाना घेराउ गरेर विक्षोभ प्रदर्शन गर्यो। शेख शाहजहाँलाई कठोर सजाय दिनुपर्ने

क्षेत्रीय

बंगाल: ओक्स चियाबारीमा सप्ताहव्यापी संगीतमय श्रीमदभागवत ज्ञान महायज्ञ शुरु

सोनादा: सोनादा पचेङ समष्टीको ओक्स खेल मैदानमा सप्ताहव्यापी संगीतमय श्रीमदभागवत ज्ञान महायज्ञ आजदेखि शुरु भएको छ। श्रीमदभागवत ज्ञान महायज्ञ समिति शान्ति बजार, कोठीधुरा, धोबी लाइन, नौधुरे

क्षेत्रीय

सिक्किम: पूर्व विधानसभा अध्यक्ष तथा वरिष्ट एसडीएफ नेता केएन राईमाथि प्राणघातक आक्रमण

गान्तोक: राज्यका एक वरिष्ट राजनीतिज्ञ, सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका नेता तथा पूर्व विधानसभा अध्यक्ष केएन राई माथि प्राणघातक आक्रमण भएको छ। एसडीएफ पार्टी सूत्रकाअनुसार उनीमाथि दक्षिण

क्षेत्रीय

बंगाल: गिध्द पहाड़मा सय दिने रोजगारको पैसा भुक्तानीको लागि धन्यवाद कार्यक्रम सम्पन्न

खरसाङ: खरसाड खण्ड विकास कार्यालय अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको गिद्ध पहाडस्थित जीटीए सचिवालय कार्यालय परिसरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा राज्यको कोषबाट खटि खाने श्रमिकहरूक लागि

क्षेत्रीय

बंगाल: सोनादा डिग्री कलेजमा व्यावहारिक शिक्षामाथि कार्यशाला सम्पन्न

सोनादा: विद्यार्थीहरूलाई पाठ्यक्रममा आधारित किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा पनि प्रदान गरिने उद्देश्य राखेर सोनादा डिग्री कलेजको कर्तृपक्षले कलेजमा यस्ता व्यवहारिक शिक्षाका नयाँ नयाँ कोर्सहरू पनि शुरु

क्षेत्रीय

बंगाल: खरसाङमा विद्यार्थीहरूलाई लिएर वातावरण सचेतनामाथि प्रदर्शनी र प्रतियोगिता सम्पन्न

खरसाङ: खरसाङको सन्त अल्फन्सेस विद्यालयमा वातावरण सचेतना विषयमा विभिन्न स्कूलका विद्यार्थीहरूलाई लिएर प्रदर्शनी साथै प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम पश्चिम बंगाल सरकारको पर्यावरण मन्त्रालय अन्तर्गत

क्षेत्रीय

बंगाल: भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा जोगमाया चियाबारीमा शाखा पसौं अभियान साथै शाखा गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै शाखा गठनको लागि आज घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५१ जोगमाया चियाबारीमा सांगठनिक

क्षेत्रीय

बंगाल: १० मार्चमा भाजपाले सन्देशखालीमा सभा गर्ने

कोलकाता: भाजपाका नेता तथा विधानसभामा विपक्षी नेता सुभेन्दु अधिकारीले १० मार्चको दिन सन्देशखालीमा जनसभा गर्ने घोषणा गरेको छ। ’१० मार्चमा राजापुरमा ठूलो सभा हुनेछ। म त्यहाँ

क्षेत्रीय

बंगाल: लाब्दा ग्राम पंचायतमा ग्राम सभा सम्पन्न

मङपू: मङपू लाब्दा ग्राम पंचायत कार्यलयमा प्रधान सरोजनी राईको अध्यक्षतामा एक ग्राम सभा सम्पन्न भयो। लाब्दा ग्राम पंचायत सचिव रमेश प्रधानले संचालन गरेको सभामा लाब्दा ग्राम

क्षेत्रीय

बंगाल: असमबाट अपहृत महिला सिलगढीबाट सकुशल उद्धार

सिलगढी: महिलालाई अपहरण गरेको आरोपमा असम पुलिसले विधाननगरबाट एकजना आरोपीलाई पक्राउ गरेको छ भने सो पक्राउ परेका आरोपीको नाम कनकन भट्टाचार्जी (३७) बताइएको छ। तिनी असम

क्षेत्रीय

अरुणाचल प्रदेश: मार्च २ मा डोनी पोलो एयरपोर्टमा एसकेएटी एयर शो

डोनी पोलो एयरपोर्ट: भारतीय वायुसेना (आइएएफ) को सूर्य किरण एरोबेटिक टोली (एसकेएटी) मार्च २ मा डोनी पोलो एयरपोर्ट, होलोङ्गीमा आगामी एयर शोमा दर्शकहरूलाई मनोरञ्जन गर्न तयार

क्षेत्रीय

बंगाल: दसवटा सुनको बिस्कुट सहित दुइ जना पक्राउ

सिलगढी: एनजेपी रेलवे स्टेशनमा रोकेर राखेको सिलचर-सिकन्दराबाद ट्रेनको जेनरल बगीबाट डीआरआईको सिलगढी युनिटले सुनकोल १० वटा बिस्कुट सहित दुइ जना तस्करलाई पक्राउ गरेपछि सिलगढी अदालतमा पेश