मृत हात्तीको बच्चा फेला परियाे

IMG-20221117-WA0140.jpg

जलपाईगुडी: चुनाभट्टी चिया बगान क्षेत्रबाट मृत हात्तीको बच्चा फेला परेको छ। वन विभागका कर्मचारीहरूले जलपाईगुडी जिल्लाको बनारहट ब्लक अन्तर्गत चुनाभट्टी चिया बगान कारखानाको पछाडि एक वर्षको हात्तीको बच्चाको शव बरामद गरेको छ। सो दिन मजदुरहरु काममा जाँदा कारखानाको छेउमा रहेको चिया बगानको छेउमा मृत बच्चा देखेपछि वन विभागका कर्मचारीलाई खबर गरिएको बताइएको छ। सूचना पाएपछि बिन्नागुरी वन्यजन्तु विभागका कर्मचारी त्यहाँ पुगेका थिए।

About Author

Advertisement